Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

सीमा प्रशासन कार्यालय, लामाबगर, दोलखा

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

सीमा प्रशासन कार्यालय, लामाबगर, दोलखा

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

हाम्रो बारेमा

३ महिना अगाडी २०८२-१२-१८

सङक्षिप्त परिचय

नेपालको संविधानले व्यवस्था गरेको अन्तर्राष्टिय सीमाको सुरक्षासँग सम्बन्धित व्यवस्था बमोजिम नेपाल भर ७ वटा सीमा प्र्शासन कार्यालयको व्यवस्था रहेको छ ।  जस मध्ये सीमा प्रशासन कार्यालय लामाबगर दोलखा सदरमुकामको चरिकोटबाट ६८ किलोमिटर उत्तर विगु गाउঁपालिका वडा नं १ लामाबगरमा रहेको छ। चरिकोटबाट करीब २ घन्टा ४५ मिनेटको दूरीमा रहेको यो कार्यालय तामाकोशी नदीको छेउमा रहेको छ । यस कार्यालयको उँचार्इ समुन्र्दको सतहबाट करीब १९७० मीटर रहेको कार्यालायको स्थापना वि स २०३७ सालमा भएको थियो । वि स २०५८ साल चैत १९ गते द्धन्द कालमा आगजनी गरी सम्पूर्ण कार्यालयका सरसामानहरु जलि नष्ट भएको थियो । वि स २०५८ साल चैत १९ गते पछि चरिकोटबाट कार्य संचालन गर्दै आएकोमा वि स २०६६ साल देखि पुन: लामाबगरमा घर भाडामा लिर्इ कार्यालय सञ्चालनमा रहेको छ । साथै मित्रराष्ट्र चीनसंग यस कार्यक्षेत्रको सिमानामा स्तम्भ नम्बर ५५, ५६, ५७, ५८, ५९, ६० र ६१ गरी जम्मा ७ (सात) वटा सीमा स्तम्भहरु रहेका छन् ।

पछिल्लो अपडेट गरिएको : 2082-12-27 13:45:09

© सर्वाधिकार सुरक्षित सीमा प्रशासन कार्यालय, लामाबगर, दोलखा